Salmos 94

NPI2010

1 हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ, जसले मानिसहरूलाई दण्ड दिन्छ।

2 तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ।

3 हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्?

4 कहिलेसम्म ती दुष्टकर्मीहरूले

5 हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए।

6 ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधुवाहरू र परदेशीहरूलाई मारे।

7 अनि तिनीहरूले भने परमप्रभुले तिनीहरूले गरिरहेका नीच कामहरू देख्दैनन्।

8 तिमी अबुझ मानिसहरू तिमीहरूले ज्ञानी हुन्छौ?

9 परमेश्वरले हाम्रो कानहरू बनाउनु भयो,

10 परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ।

11 मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ।

12 मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ।

13 हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ जो संकट आईपर्दा बिछिन्न हुँदछ।

14 परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नु हुन्न,

15 न्याय फर्केर निर्मलतासित आउने छ।

16 कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लडन सघाएनन्।

17 यदि परमप्रभुले मलाई सहायता नगर्नु भएको भए मृ

18 म जान्दछु कि म पतन हुन लागेको थिंए,

19 म अत्यन्त चिन्तीत र हडबडिएको थिएँ

20 परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्।

21 त्यस्ता न्यायकर्त्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्।

22 तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।

23 परमेश्वरले भयंकर कार्य गर्ने ती दुष्ट न्यायकर्त्ताहरूलाई दण्ड दिनुहुनेछ।

Ler em outra tradução

Comparar lado a lado