Salmos 93

NPI2010

1 परमप्रभु राजा हुनुहुन्छ।

2 परमेश्वर, तपाईंको राज्य सर्वदा चल्ने छ।

3 हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ।

4 जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन्

5 हे परमप्रभु, तपाईंको नियम सर्वदा चल्ने छ

Ler em outra tradução

Comparar lado a lado