Salmos 95

NPI2010

1 आऊ, परमप्रभुको गुण-गान गरौं।

2 परमप्रभु प्रति धन्यवादको गीत गाऊ।

3 किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ!

4 गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।

5 सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो,

6 आऊ, निहुँरिएर, उहाँको उपसना गरौं।

7 उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ

8 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले मरीबामाको जंङ्गलमा हुँदा झैं,

9 तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे,

10 चालीस वर्षसम्म म ती मानिसहरू गन-गन सहेर बसें।

11 यसैले मेरो रीसमा तिनीहरू

Ler em outra tradução

Comparar lado a lado