Salmos 96

NPI2010

1 परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ,

2 परमप्रभु प्रति गाऊ, उहाँको नाउँको प्रशंसा गर!

3 परमप्रभु साँच्चि नै अद्भूत हुनुहुन्छ, भनेर मानिसहरूलाई भन, परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन।

4 परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ।

5 अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्।

6 उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ।

7 परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा

8 परमप्रभुको नाउँको प्रशंसा गर

9 पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर।

10 जाति-जातिहरूलाई घोषणा गर, परमप्रभु नै राजा हुन्,

11 हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन!

12 खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन।

13 जव तिनीहरूले परमप्रभु आईरहेको देख्नेछन्,

Ler em outra tradução

Comparar lado a lado