1 परमप्रभुले राज गर्नु हुन्छ र पृथ्वी खुशी हो।
2 बाक्लो बादलहरूले परमप्रभुलाई घेरी राखेको छ।
3 परमप्रभुको सामुन्नेबाट एउटा आकाश जाँदछ
4 उहाँको बिजुली आकाशमा झलाक-झिलिक चम्किन्छ।
5 परमप्रभुको, समक्ष पर्वतहरू मैन जस्तो पग्लन्छन्,
6 हे आकाश, उहाँको धार्मिकताको बारे बताऊ।
7 मानिसहरू आफ्ना मूर्तिहरू पूजा गर्छन्।
8 हे सियोन, सुन अनि खुशी बन!
9 सर्वोच्च परमप्रभु, तपाईं नै वास्तवमा पृथ्वीका शासक हुनुहुन्छ।
10 मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ।
11 धर्मी मानिसहरूमा
12 धर्मी मानिसहरू, परमप्रभुमा खुशी रहौं!