1 हे याहवेह, तपाईंको देशमाथि तपाईंले कृपा राख्नुभएको छ;
2 तपाईंले आफ्ना प्रजाको अधर्म क्षमा गर्नुभएको छ;
3 तपाईंले आफ्ना सबै क्रोध पन्छाउनुभयो;
4 हे हाम्रा मुक्तिदाता परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्,
5 के तपाईं हामीसित सधैँ रिसाइरहनुहुनेछ?
6 के तपाईं हामीलाई पुनर्जागृत बनाउनुहुन्न,
7 हे याहवेह, आफ्नो अचुक प्रेम हामीलाई देखाउनुहोस्,
8 याहवेह परमेश्वरले जे भन्नुहुनेछ, त्यो म सुन्नेछु;
9 निश्चय नै उहाँको भय मान्नेहरूको नजिकै उहाँको मुक्ति छ;
10 अचुक प्रेम र विश्वासयोग्यता आपसमा मिल्छन्;
11 पृथ्वीबाट विश्वासयोग्यताको अङ्कुर निस्कन्छ,
12 जे असल छ, याहवेहले त्यही दिनुहुनेछ;
13 धार्मिकता उहाँको अगि-अगि जानेछ