1 हे याहवेह, मेरो प्रार्थना सुन्नुहोस्, र मलाई जवाफ दिनुहोस्;
2 मेरो रक्षा गरिदिनुहोस्; किनकि म तपाईंको भक्त हुँ;
3 हे प्रभु, ममाथि दयालु हुनुहोस्;
4 आफ्नो सेवकलाई हर्षित पार्नुहोस्;
5 हे प्रभु, तपाईं भलो र क्षमाशील हुनुहुन्छ;
6 हे याहवेह, मेरो प्रार्थना सुनिदिनुहोस्;
7 जब म सङ्कष्टमा हुन्छु, म तपाईंलाई पुकार गर्नेछु;
8 हे प्रभु! तपाईंजस्तो अरू कोही ईश्वरहरू छैनन्;
9 हे प्रभु, तपाईंले बनाउनुभएका सबै राष्ट्रहरू
10 किनकि तपाईं महान् हुनुहुन्छ, र अचम्मका कामहरू गर्नुहुन्छ;
11 हे याहवेह, मलाई तपाईंको मार्ग सिकाउनुहोस्;
12 हे प्रभु, मेरा परमेश्वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु;
13 किनकि मप्रति तपाईंको अचुक प्रेम महान् छ;
14 हे परमेश्वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेका छन्;
15 तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्वर हुनुहुन्छ;
16 मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्;
17 तपाईंका भलाइको चिन्ह मलाई दिनुहोस्;