1 हे सेनाहरूका याहवेह!
2 याहवेहको मन्दिरका चोकहरूको निम्ति
3 हे सेनाहरूका याहवेह, मेरा राजा अनि मेरा परमेश्वर,
4 तपाईंको वासस्थानमा बस्ने धन्यका हुन्;
5 तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ;
6 तिनीहरू बाकाको बेँसीबाट भएर जाँदा,
7 तिनीहरूले बलमाथि बल प्राप्त गर्दै जान्छन्;
8 हे याहवेह सेनाहरूका परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्;
9 हे परमेश्वर, जो हाम्रो ढाल हुनुहुन्छ, हामीलाई हेर्नुहोस्;
10 तपाईंको मन्दिरको चोकमा एक दिन
11 किनकि याहवेह परमेश्वर सूर्य र ढाल हुनुहुन्छ;
12 हे सेनाहरूका याहवेह,