1 हे याहवेह, हाम्रा प्रभु,
2 तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट,
3 जब म तपाईंका औँलाहरूद्वारा
4 मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ?
5 तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभएको छ,
6 तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ;
7 सबै भेडाबाख्रा र गाईगोरुहरू,
8 आकाशका चराचुरुङ्गीहरू
9 हे याहवेह, हाम्रा प्रभु,