Salmos 7

NPIONCB

1 हे याहवेह, मेरो परमेश्‍वर, म तपाईंमा नै शरण पर्दछु;

2 नत्रता तिनीहरूले मलाई सिंहले झैँ फहराउनेछन्;

3 हे याहवेह, मेरा परमेश्‍वर, यदि मैले यो गरेको छु र

4 यदि मसँग मिल्ने मित्रहरूलाई मैले खराबी गरेको छु भने;

5 यदि मैले यसो गरेको भए, मेरो शत्रुहरूले मलाई खेदून् र पक्रून्;

6 हे याहवेह, तपाईंको क्रोधमा उठ्नुहोस्;

7 जाति-जातिहरू तपाईंको वरिपरि भेला होऊन्;

8 याहवेहले जाति-जातिहरूको न्याय गरून्।

9 हे धार्मिक परमेश्‍वर,

10 सर्वोच्‍च परमेश्‍वर मेरो ढाल हुनुहुन्छ,

11 परमेश्‍वर धार्मिक न्यायकर्ता हुनुहुन्छ,

12 यदि मानिसले पश्‍चात्ताप गरेन भने,

13 उहाँले आफ्ना प्राणघातक हातहतियार तयार पार्नुभएको छ;

14 जसले अधर्मको गर्भधारण गर्दछ,

15 जसले खनेर खाडल बनाउँछ र अरूलाई गिराउन चाहन्छ,

16 त्यसले रचेका उपद्रवले आफैँलाई नै बेर्नेछ;

17 उहाँका धार्मिकताको कारण म याहवेहलाई धन्यवाद चढाउनेछु

Ler em outra tradução

Comparar lado a lado