1 हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्;
2 हे याहवेह, ममाथि कृपा गर्नुहोस्, किनकि म दुर्बल भएको छु;
3 मेरो प्राण गहिरो वेदनामा छ;
4 हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्;
5 मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्,
6 मेरो पीडाले गर्दा म थाकिसकेको छु।
7 मेरा आँखाहरू शोकले गर्दा कमजोर भएका छन्;
8 हे सबै दुष्ट काम गर्नेहरू हो, मबाट टाढा जाओ;
9 याहवेहले दयाको निम्ति मेरो पुकार सुन्नुभएको छ;
10 मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्;