1 हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्;
2 हे मेरा राजा, मेरा परमेश्वर,
3 हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ;
4 तपाईं दुष्टतासँग प्रसन्न हुनुहुने परमेश्वर हुनुहुन्न;
5 घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्।
6 झूटो बोल्नेहरूलाई तपाईंले नष्ट पार्नुहुन्छ;
7 तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा
8 हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्याउनुहोस्;
9 तिनीहरूका मुखका एउटै शब्दमा पनि सत्यता छैन;
10 हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्;
11 तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्;
12 निश्चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ;