Salmos 4

NPIONCB

1 हे मेरा धार्मिक परमेश्‍वर,

2 हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ?

3 याद राख: याहवेहले आफ्नो निम्ति विश्‍वासयोग्य सेवकहरू छुट्ट्याउनुभएको छ;

4 रिसमा पर्दा पाप नगर।

5 धार्मिकताका बलिदानहरू चढाओ,

6 धेरैले सोध्दछन्, “हामीलाई कसले असल कुरा देखाउन सक्ला?”

7 तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढी

8 म शान्तिसँग पल्टिनेछु र निदाउनेछु;

Ler em outra tradução

Comparar lado a lado