1 यहूदामा परमेश्वर प्रसिद्ध हुनुभएको छ;
2 उहाँको पाल शालेममा छ,
3 त्यहाँ उहाँले अग्निकाँडहरू भाँच्नुभयो,
4 तपाईं ज्योतिले चम्किलो हुनुहुन्छ,
5 साहसी मानिसहरू लुटिएका छन्;
6 हे याकोबका परमेश्वर, तपाईंको हप्काइमा
7 तपाईं मात्र भययोग्य हुनुहुन्छ;
8 स्वर्गबाट तपाईंले न्याय घोषणा गर्नुभयो;
9 हे परमेश्वर, जब तपाईं पृथ्वीमा पीडितहरू
10 निश्चय नै मानव-जाति विरुद्ध तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउँदछ;
11 तिमीहरूका परमेश्वर, याहवेहलाई भाकल गर, र त्यो पूरा गर;
12 उहाँले शासकहरूको घमण्डलाई तोडिदिनुहुन्छ;