1 हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ,
2 तपाईं भन्नुहुन्छ, “मैले उचित समय ठहराएको छु;
3 जब पृथ्वीमा भुइँचालो जान्छ र मानिसहरू काम्छन्,
4 घमण्डीहरूलाई म भन्दछु, ‘घमण्ड नगर,’
5 स्वर्गको विरुद्धमा तिमीहरूको सिङ नउठाओ;
6 किनकि विजय पूर्वबाट वा पश्चिमबाट
7 परमेश्वरले न्याय गर्नुहुन्छ:
8 याहवेहको हातमा एउटा कचौरा छ,
9 तर मचाहिँ सदाकाल यही कुरा घोषणा गर्नेछु;
10 जसले भन्नुहुन्छ, “म सबै दुष्टहरूका सिङहरू काटिदिनेछु;