1 हे परमेश्वर, किन तपाईंले हामीलाई सधैँका लागि त्याग्नुभएको छ?
2 आफ्ना राष्ट्रलाई सम्झना गर्नुहोस्,
3 आफ्ना कदमहरू यी अनन्त भग्नावशेषतिर बढाउनुहोस्;
4 तपाईंले हामीसँग भेट गर्नुभएको ठाउँमा तपाईंका वैरीहरू गर्जेका छन्;
5 झाडीका रूखहरू बन्चरोले काट्दै
6 तिनीहरूले ठूलो बन्चरो
7 तपाईंका पवित्रस्थानलाई तिनीहरूले आगो लगाए;
8 तिनीहरूले आफ्ना मनमा भने, “हामी तिनीहरूलाई पूर्ण रूपले नाश पारौँ!”
9 परमेश्वरबाट हामीले कुनै अलौकिक चिन्हहरू पाएका छैनौँ;
10 हे परमेश्वर, कहिलेसम्म शत्रुहरूले तपाईंको ठट्टा उडाउनेछन्?
11 किन तपाईं आफ्नो बाहुली, तपाईंको दाहिने हात रोक्नुहुन्छ?
12 तर परमेश्वर प्राचीन समयदेखि नै मेरा राजा हुनुहुन्छ;
13 तपाईंले नै आफ्नो शक्तिद्वारा समुद्रलाई दुई भाग पार्नुभयो;
14 तपाईं नै हो, जसले लिव्यातनको शिर कुच्याउनुभयो;
15 तपाईंले छहरा र नदीनालाका मूल फुटाइदिनुभयो;
16 दिन तपाईंको हो, र रात पनि तपाईंकै हो;
17 तपाईं नै हो, जसले पृथ्वीका सबै सिमानाहरू बनाउनुभयो;
18 हे याहवेह, तपाईंलाई शत्रुहरूले कसरी खिसी गर्थे, सम्झनुहोस्;
19 आफ्नो ढुकुरको प्राण जङ्गली जनावरहरूका हातमा नसुम्पनुहोस्;
20 तपाईंका करार सम्झनुहोस्;
21 थिचोमिचोमा परेकाहरू लाजमा परेर पछि नहटून्;
22 हे परमेश्वर, उठ्नुहोस्, र आफ्नो पक्षमा लड्नुहोस्;
23 तपाईंका विरोधीहरूको रिसको होहल्ला