1 ममाथि कृपा गर्नुहोस्, हे मेरा परमेश्वर, ममाथि कृपा गर्नुहोस्;
2 म सर्वोच्च परमेश्वरलाई पुकार्छु,
3 उहाँले स्वर्गबाट सहायता पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ;
4 म सिंहहरूको बीचमा छु;
5 हे परमेश्वर, स्वर्गभन्दा उच्च हुनुहोस्;
6 तिनीहरूले मेरा पाउहरूका निम्ति जाल बिछाएका छन्;
7 हे परमेश्वर, मेरो हृदय स्थिर छ,
8 हे मेरो प्राण, उठ्!
9 हे प्रभु, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;
10 किनकि तपाईंको प्रेम महान् छ, आकाशझैँ उच्च छ;
11 हे परमेश्वर, स्वर्गभन्दा उच्च हुनुहोस्;