1 हे परमेश्वर, ममाथि दया देखाउनुहोस्;
2 मेरा विरोधीहरूले दिनभरि नै मलाई खेदो गर्छन्;
3 जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।
4 परमेश्वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु—
5 तिनीहरूले दिनभरि नै मेरा कुराहरूको उल्टो अर्थ लगाउँछन्;
6 मलाई मार्ने आशामा
7 तिनीहरूका दुष्टताको कारण तिनीहरूलाई उम्कन नदिनुहोस्;
8 तपाईंले मेरो विलापको लेखा राख्नुहोस्;
9 जब म सहायताको निम्ति पुकार्छु,
10 परमेश्वरमा, जसको प्रतिज्ञाको म प्रशंसा गर्दछु,
11 परमेश्वरमा म भरोसा राख्दछु; र म डराउँदिनँ।
12 हे मेरा परमेश्वर, मैले तपाईंसँग भाकलहरू गरेको छु;
13 किनकि तपाईंले मलाई मृत्युबाट बचाउनुभएको छ;