Salmos 55

NPIONCB

1 हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्;

2 मलाई सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्।

3 मेरा शत्रुहरूको आवाजको कारणले,

4 मेरो हृदय मभित्र धेरै पीडामा छ;

5 डर र कम्पनले मलाई डुबाएको छ;

6 मैले भनेँ, “ओह, ढुकुरको जस्तै मेरा पखेटा भए त!

7 म उडेर धेरै टाढासम्म जानेथिएँ,

8 डरलाग्दा आँधीबेहरी र हुरीबाट धेरै टाढा,

9 हे प्रभु, दुष्‍टहरूलाई खलबल्याइदिनुहोस्;

10 तिनीहरू सहरका पर्खालहरूमा चढेर शिकारको खोजमा दिनरात वरिपरि घुम्छन्;

11 सहरभित्र विनाशकारी शक्तिहरू सक्रिय छन्;

12 यदि मेरा शत्रुहरूले मलाई अपमान गरेका भए,

13 तर त्यो त मजस्तै मानिस, तँ नै होस्,

14 जससँग मेरो एक समय मिठो सम्बन्ध थियो;

15 मेरा शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्;

16 तर मचाहिँ परमेश्‍वरलाई पुकार्छु;

17 साँझ, बिहान र दिउँसो

18 विरोधीहरूका विरुद्धमा लडिरहेको युद्धबाट

19 परमेश्‍वर, जो सनातनदेखि सिंहासनमा विराजमान हुनुहुन्छ,

20 मेरा सहकर्मीले उसका आफ्नै मित्रहरूलाई आक्रमण गर्छ;

21 उसको मुखको बोली घिउजस्तै चिप्लो छ,

22 आफ्नो बोझ याहवेहमा राख;

23 तर हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई

Ler em outra tradução

Comparar lado a lado