1 हे परमेश्वर, तपाईंको नामद्वारा मलाई बचाउनुहोस्;
2 हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्;
3 मलाई परदेशीहरूले आक्रमण गर्छन्;
4 हेर, परमेश्वर मेरा सहायक हुनुहुन्छ;
5 मेरा विरोधीहरूका खराबी तिनीहरूमाथि नै फर्किऊन्;
6 म तपाईंलाई स्वेच्छाबलि चढाउनेछु;
7 तपाईंले मलाई मेरा सबै सङ्कष्टहरूबाट छुटाउनुभएको छ;