Salmos 58

NPIONCB

1 हे शासकहरू हो, के तिमीहरू न्यायपूर्वक बोल्दछौ?

2 होइन, तिमीहरू हृदयमा अन्याय रच्दछौ;

3 दुष्‍ट मानिसहरू जन्मैदेखि भड्केर जान्छन्;

4 तिनीहरूको विष विषालु सर्पको विषजस्तै छ;

5 सपेराको सङ्गीतको धुन होस्,

6 हे परमेश्‍वर, तिनीहरूका दाँत तिनीहरूकै मुखमा तोडिदिनुहोस्;

7 बग्ने पानीजस्तै तिनीहरू विलाइजाऊन्;

8 चिप्ले किराजस्तै तिनीहरू हिँड्दा-हिँड्दै पग्लेर जाऊन्;

9 तिम्रा भाँडाहरू काँडाको आगोमा तात्तिन अगि,

10 जब पापीहरूमाथि बदला खनिन्छ,

11 तब मानिसहरूले भन्‍नेछन्,

Ler em outra tradução

Comparar lado a lado