1 हे सबै जाति-जातिका मानिसहरू हो, ताली बजाओ;
2 सर्वोच्च याहवेह कस्तो महान् हुनुहुन्छ,
3 उहाँले राष्ट्रहरूलाई हाम्रा अधीनमा,
4 उहाँले हाम्रा निम्ति उत्तराधिकारको भाग छान्नुभयो,
5 परमेश्वर आनन्दको सोरसित,
6 परमेश्वरको निम्ति गीत गाओ, गीत गाओ;
7 किनकि परमेश्वर सारा पृथ्वीका राजा हुनुहुन्छ;
8 परमेश्वरले राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ;
9 अब्राहामका परमेश्वरका मानिसहरूझैँ