Salmos 46

NPIONCB

1 परमेश्‍वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,

2 यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्,

3 चाहे समुद्र गर्जोस् र फीँज काढोस्,

4 एउटा नदी छ, जसको प्रवाहले परमेश्‍वरको नगर,

5 परमेश्‍वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन;

6 राष्ट्रहरूमा डरले कोलाहल हुन्छ; राज्यहरू पतन हुन्छन्।

7 सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ;

8 आओ र याहवेहले गर्नुभएका कामहरू हेर,

9 पृथ्वीको छेउसम्मै

10 उहाँले भन्‍नुहुन्छ, “शान्त रहो, र म नै परमेश्‍वर हुँ भनी जान;

11 सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ;

Ler em outra tradução

Comparar lado a lado