1 हाम्रा परमेश्वरको सहरमा, उहाँको पवित्र पर्वतमा,
2 उचाइमा सुन्दर,
3 तिनका किल्लाहरूमा परमेश्वर हुनुहुन्छ;
4 जब राजाहरूले एकसाथ दल बाँधे;
5 तिनीहरूले तिनलाई देखे; र तिनीहरू छक्क परे;
6 तिनीहरू त्यहीँ नै डरले थरथर काँप्न लागे,
7 तर्शीशको जहाजहरूलाई झैँ
8 सेनाहरूका याहवेहको सहरमा,
9 हे परमेश्वर, तपाईंको मन्दिरभित्र,
10 हे परमेश्वर, तपाईंको नामजस्तै,
11 तपाईंका सही न्यायहरूका कारण,
12 सियोनको चारैतिर हिँड, र यसको परिक्रमा गर;
13 यसको सुरक्षाको पर्खालहरूमाथि ध्यानसाथ हेर;
14 किनकि यिनै परमेश्वर हाम्रा सदासर्वदाका परमेश्वर हुनुहुन्छ;