Salmos 40

NPIONCB

1 मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ;

2 उहाँले मलाई खाडलबाट,

3 उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो;

4 धन्य हो त्यो मानिस,

5 हे याहवेह, मेरा परमेश्‍वर,

6 तपाईंले बलिदान र भेटी चाहनुभएन,

7 तब मैले भनेँ, “हेर्नुहोस्, म आएको छु,

8 म तपाईंको इच्छा पूरा गर्न चाहन्छु, हे मेरा परमेश्‍वर;

9 म ठूलो महासभामा तपाईंको धार्मिकताको घोषणा गर्छु;

10 तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ;

11 हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्;

12 किनकि असंख्य कष्‍टहरूले मलाई चारैतिर घेरेका छन्;

13 हे याहवेह, मलाई बचाउन प्रसन्‍न हुनुहोस्;

14 मेरो प्राण लिन खोज्नेहरू

15 मलाई “खुच्‍चिङ! खुच्‍चिङ!” भन्‍नेहरू

16 तर तपाईंलाई खोज्नेहरू सबै,

17 तर म त गरिबी र अभावमा छु;

Ler em outra tradução

Comparar lado a lado