Salmos 39

NPIONCB

1 मैले भनेँ, “म आफ्नो चालचलनमा होसियार रहनेछु,

2 तर जब मैले पूर्ण मौन धारण गरेँ,

3 मेरो हृदय मभित्र जलिरह्‍यो;

4 “हे याहवेह, मेरो जीवनको अन्त्य देखाउनुहोस्,

5 तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ;

6 “निश्‍चय नै हरेक मानिस एउटा छायाजस्तै हिँड्‍डुल गर्छ;

7 “हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ?

8 मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्;

9 म मौन थिएँ; मैले मेरो मुख खोलिनँ;

10 तपाईंको विपत्ति मबाट हटाउनुहोस्;

11 जब तपाईंले मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ;

12 “हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्,

13 मेरो अन्त हुनुभन्दा अगि नै

Ler em outra tradução

Comparar lado a lado