1 धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्;
2 याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ।
3 याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ,
4 मैले भनेँ, “हे याहवेह, ममाथि कृपा गर्नुहोस्;
5 मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्,
6 जब तीमध्ये कोही मलाई भेट्न आउँछ,
7 मलाई घृणा गर्नेहरू सबै एकमत भएर मेरो विरुद्धमा कानेखुसी गर्दछन्;
8 “त्यसलाई घातक रोग लागेको छ;
9 मेरो घनिष्ठ मित्रले,
10 तर हे याहवेह, ममाथि कृपा गर्नुहोस्;
11 म जान्दछु, तपाईं मसँग प्रसन्न हुनुहुन्छ;
12 मेरो इमानदारीताको कारण तपाईंले मलाई सम्हाल्नुहुन्छ
13 याहवेह, इस्राएलका परमेश्वरलाई,