1 हे याहवेह, मलाई निर्दोष प्रमाणित गर्नुहोस्;
2 हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्।
3 किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ;
4 म छली मानिसहरूसँग बस्दिनँ,
5 कुकर्मीहरूको झुण्डलाई म घृणा गर्दछु;
6 हे याहवेह, म आफ्ना हात निर्दोषतामा धुन्छु,
7 उच्च सोरले म तपाईंको प्रशंसाको घोषणा गर्दछु,
8 हे याहवेह, तपाईंको वासस्थान,
9 पापीहरूसँग मेरो प्राण,
10 जसका हातहरू दुष्ट योजनाहरूले भरिएका छन्,
11 तर म त निर्दोष जीवन जिउँछु;
12 मेरा खुट्टाहरू समतल ठाउँमा खडा छन्;