1 हे याहवेह, मेरा परमेश्वर,
2 म तपाईंमा भरोसा गर्दछु;
3 तपाईंमा आशा राख्ने कोही पनि
4 हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्;
5 मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्;
6 हे याहवेह, तपाईंका महान् करुणा र प्रेमको स्मरण गर्नुहोस्,
7 मेरा जवानीका पापहरू
8 याहवेह भलो र धर्मी हुनुहुन्छ।
9 उहाँले नम्रहरूलाई ठिक कुरामा अगुवाइ गर्नुहुन्छ,
10 याहवेहका करारका शर्तहरू पालन गर्नेहरूप्रति
11 हे याहवेह, तपाईंको नामको खातिर,
12 तब याहवेहको भय कसले मान्दछ?
13 तिनीहरूले आफ्ना जीवन समृद्धिमा बिताउनेछन्,
14 उहाँको भय मान्नेहरूसँग याहवेहले मित्रता राख्नुहुन्छ,
15 मेरा आँखाहरू सधैँ याहवेहमा रहन्छन्,
16 हे याहवेह, मतिर फर्कनुहोस् र ममाथि कृपालु हुनुहोस्,
17 मेरा हृदयका कष्टहरू ज्यादै बढेका छन्;
18 मेरा दुःख र मेरा पीडाहरूलाई हेर्नुहोस्,
19 हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै भएका छन्,
20 मेरो प्राणलाई रक्षा गर्नुहोस् र मेरो उद्धार गर्नुहोस्;
21 इमानदारीता र धार्मिकताले मेरो रक्षा गरून्,
22 हे परमेश्वर, इस्राएललाई तिनीहरूका सबै