1 पृथ्वी र यसमा भएका सबै थोक,
2 किनकि उहाँले पृथ्वीलाई समुद्रमाथि बसाल्नुभयो,
3 याहवेहको डाँडामा को उक्लिन सक्ला?
4 त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ;
5 तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्,
6 उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्,
7 हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार;
8 यी महिमाका राजा को हुनुहुन्छ?
9 हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार;
10 महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ?