Salmos 27

NPIONCB

1 याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;

2 जब दुष्‍टहरू मलाई आक्रमण गर्न

3 सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि

4 याहवेहसँग म एउटै कुरा माग्दछु,

5 किनकि सङ्कष्‍टका दिनमा

6 तब मेरो वरिपरिका शत्रुहरूमाथि

7 हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्‍नुहोस्;

8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।”

9 मबाट तपाईंको मुहार नलुकाउनुहोस्;

10 मेरा बुबाआमाले मलाई त्यागे तापनि

11 हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्;

12 मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्;

13 म यसमा अझ विश्‍वस्त छु:

14 याहवेहको प्रतीक्षा गर;

Ler em outra tradução

Comparar lado a lado