Provérbios 8

NPIONCB

1 के बुद्धिले आह्वान गर्दैन?

2 गल्‍लीका उचाइहरूमा,

3 सहरमा पुर्‍याउने मूलढोकाहरूको छेउमा,

4 “हे मानिसहरू हो, म तिमीहरूलाई कराएर भन्छु;

5 तिमीहरू जो सोझा छौ, सक्षम होऊ।

6 सुन, किनकि मसँग भन्‍नलाई काम लाग्ने कुराहरू छन्,

7 मेरो मुखले साँचो कुरा बोल्दछ;

8 मेरो मुखका सबै वचन न्यायसङ्गत छन्;

9 विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्,

10 मेरो अर्तीलाई चाँदीको सट्टामा,

11 किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ,

12 “म, बुद्धि, विवेकसँग बसोबास गर्दछु,

13 याहवेहप्रतिको भय दुष्‍टतालाई घृणा गर्नु हो,

14 परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्;

15 मद्वारा नै राजाहरूले शासन गर्छन्,

16 मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्—

17 मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु;

18 मसित धन र आदर,

19 मेरो फल असल सुनभन्दा राम्रो छ;

20 म धार्मिकताका बाटो हिँड्छु,

21 मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु

22 याहवेहले आफ्नो सृष्‍टिको सुरुमा नै,

23 परापूर्वकाल अगि नै,

24 सागरहरू हुनुभन्दा पहिले,

25 पर्वतहरू आ-आफ्ना स्थानमा स्थापित हुनुभन्दा पहिले नै,

26 उहाँले पृथ्वी र त्यसका जमिनहरू,

27 जब उहाँले आकाशलाई स्थापित गर्नुभयो, म अस्तित्वमा थिएँ;

28 जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो;

29 जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर

30 त्यस समय म एक कारिगरजस्तै उहाँको छेउमा थिएँ।

31 उहाँको सम्पूर्ण संसारमा म आनन्द मनाउँथे,

32 अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन;

33 मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ,

34 त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ,

35 किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ,

36 “तर जसले मलाई भेट्टाउन असफल हुन्छ, त्यसले आफूलाई नोक्सानी गर्छ,

Ler em outra tradução

Comparar lado a lado