Provérbios 7

NPIONCB

1 हे मेरो छोरा, मेरा वचनहरू पालन गर,

2 मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ,

3 तिनलाई तिम्रा औँलाहरूमा बाँधिराख,

4 बुद्धिलाई भन, “तिमी मेरी बहिनी हौ,”

5 तिनले तिमीलाई व्यभिचारिणी स्त्रीबाट

6 आफ्नो घरको झ्यालमा

7 मैले सोझाहरूको बीचमा,

8 त्यो तल सडक छेउको त्यस स्त्रीको घरको कुनामा जाँदैथियो;

9 दिन ढल्दै गरेको साँझको समय थियो,

10 तब एउटी स्त्री त्यसलाई भेट्न आई,

11 (त्यो चञ्चल र अभिमानी छे;

12 त्यो कहिले सडकमा त कहिले चोकहरूमा हुन्छे;

13 तब त्यसले त्यसलाई समाती र चुम्बन गरी,

14 “मैले घरमा मेलबलि चढाउनु परेको छ;

15 त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ,

16 मैले मेरो ओछ्यानमा

17 मैले मेरो ओछ्यानमा

18 आउनुहोस्, हामी बिहानसम्मै प्रेमले तृप्‍त बनौँ,

19 मेरा पति घरमा हुनुहुन्‍न,

20 उहाँले आफ्नो थैलीभरि रकम लानुभएको छ,

21 लोभ्याउने वचनहरूले उसले त्यसलाई बहकाई;

22 मारिनका निम्ति लगिएको गोरुझैँ,

23 काँडले त्यसको कलेजो नरोपिएसम्म,

24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन,

25 त्यस्ता स्त्रीतर्फ आफ्ना हृदय नफर्काओ,

26 त्यसले धेरैलाई शिकार बनाएकी छे;

27 त्यसको घर चिहानको राजमार्ग हो,

Ler em outra tradução

Comparar lado a lado