Provérbios 6

NPIONCB

1 हे मेरो छोराछोरी, यदि तिमी आफ्नो छिमेकीका जमानी बसेका छौ भने,

2 यदि आफूले बोलेको कुरामा तिमी फसेको छौ भने,

3 हे मेरो छोराछोरी, तिमी आफ्नो छिमेकीको पन्जामा परेको हुनाले;

4 तिम्रा आँखाहरूलाई सुत्न नदेऊ,

5 शिकारीको हातबाट हरिण उम्केजस्तै,

6 ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्,

7 त्यसको कोही सेनापति हुँदैन,

8 तरै पनि त्यसले ग्रीष्म ऋतुमा अन्‍नको भण्डार तयार गर्छ,

9 ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्?

10 एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले,

11 तिमीमाथि गरिबी डाँकुजस्तै

12 दुष्‍ट र उपद्रवी मानिस,

13 जसले आँखा झिम्काउँछ,

14 आफ्नो छली हृदयमा त्यसले दुष्‍ट कुरा रच्दछ।

15 यसकारण विपत्ति त्यसमाथि अचानक आइलाग्नेछ;

16 यी छ वटा कुराहरू याहवेहले घृणा गर्नुहुन्छ,

17 अहङ्कारी आँखा,

18 दुष्‍ट युक्ति रच्ने हृदय,

19 असत्य थुपार्ने झूटो साक्षी

20 हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर;

21 त्यसलाई तिम्रो हृदयमा सधैँको लागि टाँसी राख,

22 जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ;

23 किनकि यो आज्ञा एउटा बत्ती हो,

24 जसले तिमीलाई चरित्रहीन स्त्रीबाट,

25 तिम्रो हृदयमा त्यसको सुन्दरताको चाहना नगर;

26 किनकि वेश्याले तिमीलाई रोटी समान बनाउँछे,

27 के मानिसले आफ्नो काखमा आगो राख्यो भने

28 के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने

29 त्यसरी नै जो मानिस अर्काकी पत्नीसित सुत्छ,

30 भोकले मर्न लागेको चोरले आफ्नो भोक मेटाउनलाई

31 तर यदि त्यो पक्राउ पर्‍यो भने त्यसले सात गुणा बढी तिर्नुपर्छ;

32 तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन;

33 मुक्‍का र अपमान त्यसको भाग हुनेछ;

34 किनकि डाहले पतिको क्रोधलाई उत्तेजित गराउँछ,

35 त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन;

Ler em outra tradução

Comparar lado a lado