Provérbios 3

NPIONCB

1 हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स;

2 किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ,

3 प्रेम र विश्‍वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्,

4 तब तिमीले परमेश्‍वर र मानिसहरूको दृष्‍टिमा

5 तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख

6 आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,

7 आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन;

8 यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ

9 आफ्ना धनसम्पत्ति

10 तब तिम्रा ढुकुटीहरू भरिएर पोखिनेछन्,

11 हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान,

12 किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ,

13 त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्‍त गर्छ,

14 किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ,

15 बुद्धि माणिकहरूभन्दा पनि मूल्यवान् हुन्छ,

16 यसको दाहिने हातमा दीर्घायु छ,

17 यसका मार्गहरू आनन्ददायक हुन्छन्,

18 यसलाई पक्रिरहनेहरूका निम्ति यो जीवनको रूख हो,

19 बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो,

20 उहाँको ज्ञानद्वारा सागरका गहिराइहरू भाग-भाग भए,

21 हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्‍टिबाट जान नदेऊ,

22 ती तिम्रा निम्ति जीवन,

23 तब तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछौँ,

24 जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन,

25 तिमीलाई अचानक आउने विपत्तिको

26 किनकि याहवेह तिम्रो भरोसा हुनुहुनेछ,

27 जसलाई भलाइ गर्नुपर्ने हो,

28 तिमीसित दिनलाई केही कुरा छ भने,

29 आफ्नो नजिकमा भरपर्दो गरी बस्‍ने छिमेकीको विरुद्धमा

30 कारणविना कुनै मानिसलाई दोष नलगाऊ,

31 हिंसात्मक मानिसप्रति डाही नबन,

32 किनकि याहवेहले दुष्‍ट मानिसलाई घृणा गर्नुहुन्छ,

33 दुष्‍टको घरमा याहवेहको श्राप रहन्छ;

34 गिल्‍ला गर्ने घमण्डीहरूलाई उहाँले गिल्‍ला गर्नुहुन्छ,

35 बुद्धिमान्‌हरूले सम्मान प्राप्‍त गर्दछन्;

Ler em outra tradução

Comparar lado a lado