Provérbios 29

NPIONCB

1 बारम्बार हप्की पाएर पनि अटेरी भई बस्‍ने मानिस,

2 धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्;

3 बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ;

4 राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्;

5 जसले आफ्नो छिमेकीलाई फुर्काउँछ,

6 दुष्‍ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ;

7 धर्मीले गरिबको न्यायको वास्ता गर्छ;

8 गिल्‍ला गर्नेले सहरभरि हल्‍ला मच्‍चाउँछ;

9 यदि बुद्धिमान् मानिस मूर्खसित अदालतमा गयो भने,

10 रक्तपात गर्ने मानिसहरूले इमानदार मानिसलाई घृणा गर्छन्;

11 मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ,

12 यदि कुनै शासकले झूटो कुरा सुन्यो भने,

13 गरिब र अत्याचारीमा यो कुरा समान हुन्छ:

14 यदि राजाले गरिबहरूको ठिक न्याय गर्छन् भने,

15 सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ,

16 जब दुष्‍टको फलिफाप हुन्छ, तब पापको पनि फलिफाप हुन्छ;

17 आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्;

18 जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू आफूखुशी गर्छन्;

19 दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन;

20 के हतारसित बोल्ने मानिसलाई देखेका छौ?

21 मानिसले आफ्नो दासलाई बाल्यकालदेखि नै पुलपुलायो भने,

22 क्रोधी मानिसले झगडा मच्‍चाउँछ,

23 मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ;

24 चोरको साझेदार हुने त्यसको आफैँ शत्रु हुन्छ;

25 मानिसको डर पासोमा प्रमाणित हुन्छ;

26 धेरैले शासकको निगाह प्राप्‍त गर्न चाहन्छन्;

27 भ्रष्‍ट मानिसले धर्मीलाई घृणा गर्छ;

Ler em outra tradução

Comparar lado a lado