1 कसैले नखेदे तापनि दुष्ट मानिस भाग्छ;
2 कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्;
3 गरिबमाथि शोषण गर्ने शासक
4 व्यवस्था त्याग्नेहरूले दुष्टहरूका प्रशंसा गर्छन्;
5 दुष्ट मानिसहरूले न्याय बुझ्दैनन्,
6 धनी भएर भ्रष्ट जीवन जिउनुभन्दा
7 विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्;
8 ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ,
9 यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्नदेखि बन्द गर्छ भने,
10 जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ,
11 धनी मानिस आफ्नै दृष्टिमा बुद्धिमान् हुन्छ;
12 धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ;
13 आफ्ना पापहरू लुकाउनेले उन्नति गर्दैन;
14 धन्य हो त्यो मानिस, जसले सधैँभरि याहवेहप्रति श्रद्धा राख्छ;
15 असहाय मानिसहरूमाथि शासन गर्ने दुष्ट शासक
16 अत्याचारी शासकको विवेक हुँदैन;
17 हत्याको दोषले सताएको मानिस
18 निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ;
19 आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ;
20 विश्वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ;
21 पक्षपात गर्नु उचित होइन;
22 लोभी मानिस धनी हुने लालसा गर्छ;
23 कुनै मानिसलाई हप्काउनेले अन्त्यमा
24 आफ्नो बुबा वा आमालाई लुटेर
25 लोभी मानिसले फाटो ल्याउँछ;
26 आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो;
27 जसले गरिबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन;
28 दुष्टको हातमा शासनको जिम्मा आयो भने मानिसहरू लुक्छन्;