Provérbios 30

NPIONCB

1 याकेका छोरा आगूरका वचन—एक ईश्‍वरवाणी:

2 निःसंदेह म एक जनावर हुँ, मानिस होइनँ;

3 मैले बुद्धि सिकिनँ,

4 स्वर्गसम्म को उक्लेको छ, र तल ओर्लेर को आएको छ?

5 “परमेश्‍वरका प्रत्येक वचन खोटरहित छ;

6 उहाँका वचनहरूमा केही नथप;

7 “हे याहवेह, तपाईंबाट म दुई कुराहरू माग्दछु;

8 असत्य र झूटो कुरा मबाट टाढा राखिदिनुहोस्;

9 नत्रता मसित प्रशस्त भएर मैले तपाईंलाई इन्कार गरुँला,

10 “कर्मचारीलाई त्यसको मालिकको सामु अपमान नगर्नू;

11 “यस्ताहरू पनि हुन्छन्, जसले आफ्ना बुबाहरूलाई सराप्छन्;

12 तिनीहरू, जो आफ्नै दृष्‍टिमा शुद्ध छन्,

13 तिनीहरू, जसका आँखाहरू अति अहङ्कारी छन्!

14 तिनीहरू, जसका दाँतहरू तरवारहरू हुन्,

15 “जुकाका दुई छोरीहरू छन्।

16 चिहान,

17 “त्यो आँखा, जसले बुबालाई खिसी गर्छ,

18 “तीन वटा कुराहरू छन्, जो मेरा निम्ति धेरै अचम्मका छन्;

19 आकाशमा गरुडको चाल;

20 “व्यभिचारिणी स्त्रीको चाल यस्तो हुन्छ:

21 “तीन वटा कुराहरूमा पृथ्वी काम्छ;

22 नोकर, जब राजा बन्छ,

23 माया नपाएकी स्त्रीले विवाह गरेकी,

24 “पृथ्वीमा चार वटा कुराहरू साना छन्,

25 कमिलाहरू, जो थोरै बल भएका प्राणी हुन्,

26 भिर खरायोहरू थोरै बल भएका प्राणी हुन्,

27 सलहहरूका राजा हुँदैनन्,

28 माउसुली, जसलाई हातले समात्न सक्छौँ,

29 “तीन वटा कुरा छन्, जसका हिँडाइ रवाफिला छन्;

30 सिंह, जो पशुहरूमध्ये बलवान् हुन्छ, जो कसैदेखि पछि हट्दैन,

31 रवाफसित हिँड्ने भाले,

32 “तिमी मूर्ख भएर आफूलाई उच्‍च पार्‍यौ भने,

33 किनकि दूध मन्थन गरेर घिउ निस्केजस्तै,

Ler em outra tradução

Comparar lado a lado