Provérbios 25

NPIONCB

1 सोलोमनका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका मानिसहरूले नक्‍कल गरे:

2 कुनै कुरा गोप्य राख्दा परमेश्‍वरको महिमा हुन्छ;

3 जसरी आकाशहरू उच्‍च छन् र पृथ्वी गहिरो,

4 चाँदीबाट अशुद्धता निकालिदेऊ,

5 राजाको उपस्थितिबाट दुष्‍ट अधिकारीहरूलाई निकालिदेऊ,

6 राजाको उपस्थितिमा तिमीले आफूलाई उच्‍च नपार,

7 तिनले तिमीलाई भारदारहरूका सामु अनादर गर्नुभन्दा,

8 झट्टै अदालतमा नलैजाऊ;

9 आफ्नो छिमेकीसित बहस गर्दा,

10 नत्रता त्यो सुन्‍नेले तिमीलाई शर्ममा पार्नेछ,

11 ठिकसित बोलिएको वचन

12 सुन्‍ने कानलाई बुद्धिमान् मानिसको हप्की

13 कटनीको समयमा हिउँको चिसोजस्तै,

14 झरीविनाका बादल र बतासजस्तै,

15 धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ;

16 मह भेट्टायो भने चाहिने जति मात्र खाऊ;

17 तिम्रो छिमेकीको घरमा कहिलेकाहीँ मात्र जाने गर;

18 आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी दिने मानिस

19 विपत्तिको समयमा विश्‍वासघाती मानिसमाथि भरोसा गर्नु,

20 दुःखी हृदय भएकालाई गीत सुनाइदिने मानिस,

21 यदि तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई भोजन खान देऊ;

22 यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि बलिरहेका कोइलाहरू खन्याउनेछौ;

23 उत्तरी बतासले अचानक पानी ल्याएजस्तै

24 कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा

25 टाढा देशबाट आएको शुभ समाचार,

26 दुष्‍ट मानिसको अगि झुक्ने धर्मी मानिस,

27 धेरै मह खानु असल होइन,

28 आत्मसंयम नभएका मानिस,

Ler em outra tradução

Comparar lado a lado