1 ग्रीष्मकालमा हिउँ र कटनीको समयमा पानी परेजस्तै,
2 भुर्र उड्ने भँगेरा र बेगले उड्ने गौँथलीजस्तै,
3 घोडाको लागि कोर्रा, गधाको लागि लगाम,
4 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ,
5 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ,
6 मूर्खको हातमा समाचार पठाउनु भनेको
7 मूर्खको मुखमा हितोपदेश
8 मूर्खलाई सम्मान दिनु
9 मूर्खको मुखमा हितोपदेश
10 मूर्ख वा कुनै बटुवालाई ज्यालामा लगाउनु
11 कुकुर आफ्नै बान्तामा फर्किआएजस्तै,
12 के तिमी कुनै मानिसलाई आफ्नै दृष्टिमा बुद्धिमानी देख्छौ?
13 अल्छेले भन्छ, “बाटोमा सिंह छ,
14 ढोका कब्जामा यताउता फर्केजस्तै,
15 अल्छेले आफ्नो हात थालमा राख्छ,
16 सात जना मानिसले बुद्धिपूर्वक जवाफ दिएकोभन्दा,
17 बाटो हिँड्ने मानिसले अर्काको झगडामा हस्तक्षेप गर्नु,
20 दाउराविना आगो निभ्छ;
21 भुङ्ग्राको लागि कोइला, र आगोको लागि दाउराजस्तै,
22 कुरौटेका बोलीहरू स्वादिष्ठ गाँसजस्तै हुन्छन्,
23 माटोको भाँडोमा चाँदीको जलप लगाएजस्तै,
24 शत्रुले अरूप्रति आफ्नो घृणा मधुर शब्दहरूले लुकाउँछ,
25 त्यसको बोली मनमोहक भए तापनि त्यसमा विश्वास नगर;
26 त्यसको घृणा छलद्वारा ढाकिएको हुन्छ,
27 कुनै मानिसले खाडल खन्यो भने त्यो आफैँ त्यसमा पर्नेछ;
28 झूटो बोल्ने जिब्रोले जसलाई चोट पार्छ, त्यसैलाई घृणा गर्छ,