1 दाखमद्य उपहास हो, र कडा मद्यपान हल्ला हो;
2 राजाको भय सिंहको गर्जनजस्तो हुन्छ;
3 झगडाबाट अलग्गै रहनु मानिसका निम्ति सम्मानको कुरा हो;
4 अल्छेले समयमै हलो जोत्दैन;
5 मानिसको हृदयका उद्देश्यहरू गहिरो पानीजस्तै हुन्छन्;
6 धेरै मानिसहरू आफूमा अचुक प्रेम भएको दाबी गर्छन्;
7 धर्मी मानिसले निष्कलङ्क जीवन जिउँछ;
8 जब राजा सिंहासनमा न्याय गर्न बस्छन्,
9 कसले भन्न सक्छ, “मैले आफ्नो हृदय शुद्ध राखेको छु,
10 असमान ढक र असमान नापहरू—
11 बालकको चरित्र शुद्ध र ठिक छ कि छैन भनी
12 सुन्ने कान र देख्ने आँखा—
13 निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ;
14 ग्राहकले भन्छ, “यो राम्रो छैन, यो राम्रो छैन!”
15 सुन छ, र माणिकहरू प्रशस्त छन्;
16 परदेशीको जमानी बस्नेको लुगा लिइराख;
17 छलसित प्राप्त गरेको भोजन मानिसको लागि स्वादिष्ठ हुन्छ,
18 सरसल्लाहद्वारा योजनाहरू सफल हुन्छन्;
19 कुरौटेले गुप्त कुरा प्रकट गरिदिन्छ;
20 यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने,
21 सुरुमै हतारमा प्राप्त गरेको पैतृक सम्पत्ति
22 यसो नभन, “म तिम्रो खराबीको बदला लिनेछु!”
23 असमान ढकहरू याहवेहले घृणा गर्नुहुन्छ;
24 मानिसका पाइलाहरू याहवेहबाट नै निर्देशन गरिएका हुन्छन्;
25 असावधानीपूर्वक केही कुरो अर्पण गरिसकेपछि मात्रै
26 बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्;
27 याहवेहको ज्योतिले मानिसको आत्मा खोजी गर्दछ,
28 प्रेम र विश्वासयोग्यताले राजालाई सुरक्षित राख्छन्;
29 जवान मानिसहरूको गौरव तिनीहरूको बल हो;
30 मुक्का र चोटहरूले दुष्टता पखालिन्छ,