1 भ्रष्ट ओठ भएको मानिसभन्दा त
2 ज्ञानविनाको उत्साह असल हुँदैन;
3 मानिसको आफ्नै मूर्खताले त्यसको जीवन बरबादीमा पुर्याउँछ;
4 धनले धेरै मित्रहरू बनाउँछ;
5 झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन,
6 धेरैले शासकदेखि निगाह प्राप्त गर्न चाहन्छन्;
7 गरिब मानिस आफ्नै नातेदारहरूद्वारा घृणा गरिन्छ,
8 बुद्धि पाउनेले आफ्नै जीवनलाई प्रेम गर्छ;
9 झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन;
10 मूर्खलाई विलासी भएर बस्न सुहाउँदैन;
11 बुद्धिले मानिसलाई धैर्यता दिन्छ;
12 राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ;
13 मूर्ख छोराछोरी आफ्ना बुबाको लागि पतन हो;
14 घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्,
15 अल्छेपनले घोर निद्रा ल्याउँछ,
16 आज्ञापालन गर्नेले आफ्नो जीवनको रक्षा गर्छ,
17 गरिबहरूप्रति दयालु हुनेले याहवेहलाई सापट दिन्छ,
18 आफ्नो छोराछोरीलाई अनुशासनमा राख; किनकि त्यसमा आशा हुन्छ,
19 रिसाहा मानिसले परिणाम भोग्नैपर्छ;
20 सल्लाह सुन, र अनुशासनलाई ग्रहण गर,
21 मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्,
22 मानिसले अचुक प्रेमको इच्छा राख्छ;
23 याहवेहप्रतिको श्रद्धाले जीवनमा पुर्याउँछ,
24 अल्छेले आफ्नो हात थालमा हाल्छ,
25 गिल्ला गर्नेलाई कोर्रा लगाऊ, यो देखेर सोझो मानिस चनाखो बन्नेछ;
26 आफ्ना बुबालाई लुट्ने र आफ्नी आमालाई
27 हे मेरा छोराछोरी, अर्तीलाई सुन्न छोड्यौ भने,
28 भ्रष्ट गवाहीले न्यायलाई खिसी गर्छ,
29 खिसी गर्नेहरूका निम्ति दण्ड,