Provérbios 15

NPIONCB

1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ;

2 बुद्धिमान्‌को जिब्रोले ज्ञानको कुरा गर्छ;

3 याहवेहको नजर सर्वत्र रहन्छ;

4 निको पार्ने जिब्रो जीवनको रूख हो;

5 मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ;

6 धर्मी जनको घरमा प्रशस्त धन हुन्छ;

7 बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछ;

8 दुष्‍टका बलिदानलाई याहवेहले घृणा गर्नुहुन्छ;

9 याहवेहले दुष्‍टको मार्गलाई घृणा गर्नुहुन्छ;

10 आफ्नो अनुशासनको मार्ग त्याग्नेले कठोर ताडना भोग्नुपर्छ;

11 मृत्यु र विनाश दुवै याहवेहको सामु खुलस्त रहन्छन्;

12 गिल्‍ला गर्नेले सुधारलाई मन पराउँदैन;

13 हर्षित हृदयले अनुहार प्रसन्‍न पारिदिन्छ;

14 विवेकशील हृदयले ज्ञानको खोजी गर्छ;

15 थिचोमिचोमा परेकाहरूका सबै दिन अति दुःखमय हुन्छ;

16 धेरै सम्पत्ति भएर चिन्तित हुनुभन्दा

17 घृणाले भरिएको घरमा पोसाएको बहरको मासु खानुभन्दा

18 तातो रिस भएको मानिसले झगडा उत्पन्‍न गराउँछ;

19 अल्छेको मार्ग काँडाले छेकेको हुन्छ;

20 बुद्धिमान् छोराछोरीले आफ्नो बुबालाई हर्षित तुल्याउँछ,

21 विवेकहीन मानिसलाई मूर्खताले आनन्द दिन्छ;

22 सल्‍लाहको अभावमा योजनाहरू असफल हुन्छन्;

23 उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ;

24 समझदार मानिसलाई जीवनको बाटोले माथितिर डोर्‍याउँछ;

25 याहवेहले अहङ्कारी मानिसको घर भताभुङ्ग पारिदिनुहुन्छ,

26 याहवेह दुष्‍टका विचारहरूलाई घृणा गर्नुहुन्छ;

27 लोभीले आफ्नो परिवारमा विनाश ल्याउँछ;

28 धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ;

29 याहवेह दुष्‍टदेखि टाढै रहनुहुन्छ;

30 हँसिलो अनुहारले हृदयमा आनन्द ल्याउँछ;

31 जसले जीवन दिने हप्कीलाई सुन्छ,

32 अनुशासनको वास्ता नगर्नेले आफूलाई घृणा गर्छ;

33 याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ;

Ler em outra tradução

Comparar lado a lado