Provérbios 14

NPIONCB

1 बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे;

2 याहवेहको डर मान्‍नेहरू सत्यतामा जिउँछन्,

3 मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ;

4 जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ;

5 साँचो साक्षीले धोका दिँदैन;

6 गिल्‍ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन;

7 मूर्ख मानिसबाट टाढै बस,

8 विवेकशील मानिसको बुद्धिले त्यसलाई सही मार्ग दिन्छ,

9 दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो;

10 प्रत्येक मनको तितोपनाले नै जान्दछ;

11 दुष्‍टको घर भत्काइनेछ;

12 कुनै बाटो मानिसलाई ठिक लाग्ला,

13 मुखमा हाँसो भए तापनि हृदयमा वेदना हुन सक्छ;

14 विश्‍वासहीनहरूलाई तिनीहरूको चाल अनुसारको प्रतिफल दिइनेछ;

15 सोझो मानिसले हरेक कुरामा विश्‍वास गर्छ;

16 बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्‍टतादेखि परै बस्छ;

17 झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ;

18 रिसाहाले मूर्खता कमाउँछन्,

19 खराब मानिसहरू असल मानिसहरूका सामु,

20 गरिबहरू आफ्नै छिमेकीद्वारा त्यागिन्छन्;

21 आफ्नो छिमेकीलाई तुच्छ ठान्‍नेले पाप गर्छ;

22 के दुष्‍ट योजना रच्नेहरू बरालिँदैनन् र?

23 सबै कठोर परिश्रमले लाभ ल्याउँछ;

24 बुद्धिमान्‌को धन तिनीहरूको मुकुट हो;

25 साँचो साक्षीले जीवन बचाउँछ;

26 याहवेहको डर मान्‍नेको किल्‍ला सुरक्षित रहन्छ;

27 याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो,

28 ठूलो जनसंख्या राजाको महिमा हो;

29 धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ,

30 शान्त हृदयले शरीरलाई जीवन दिन्छ;

31 गरिबलाई थिचोमिचो गर्नेले आफ्ना सृष्‍टिकर्ताप्रति अपमान दर्शाउँछ;

32 जब विपत्ति आउँछ, दुष्‍टहरूको पतन हुन्छ;

33 बुद्धिमान्‌को हृदयमा बुद्धिले बास गर्छ,

34 धार्मिकताले राष्ट्रलाई उच्‍च तुल्याउँछ;

35 बुद्धिमान् सेवकसँग राजा प्रसन्‍न रहन्छन्;

Ler em outra tradução

Comparar lado a lado