1 “हे पुजारीहरू हो, यो कुरा सुन!
2 विद्रोहीहरू हत्याको गहिराइमा फसेका छन्;
3 म एफ्राइमको बारेमा सबै कुरा जान्दछु;
4 “तिनीहरूका कामहरूले तिनीहरूलाई
5 इस्राएलको अहङ्कारले तिनीहरूको विरुद्धमा साक्षी दिन्छ;
6 जब तिनीहरू याहवेहलाई खोज्न
7 तिनीहरू याहवेहप्रति विश्वासघाती भएका छन्;
8 “गेबामा तुरही फुक,
9 न्यायको दिनमा
10 यहूदाका अगुवाहरू
11 एफ्राइम थिचोमिचोमा परेको छ,
12 म एफ्राइमको निम्ति कपडा खाने किराजस्तै छु,
13 “जब एफ्राइमले आफ्नो रोग देख्यो
14 किनकि म एफ्राइमको निम्ति एउटा सिंहजस्तै
15 जबसम्म तिनीहरूले आफ्नो दोष स्वीकार गर्दैनन्,