Oséias 4

NPIONCB

1 हे इस्राएलका मानिसहरू हो, याहवेहको वचन सुन,

2 यहाँ श्राप, झूट र हत्या,

3 यसकारण देश उजाड भएको छ;

4 “तर कुनै पनि मानिसले आरोप नलगाओस्,

5 तिमीहरू दिनरात ठक्‍कर खान्छौ;

6 मेरा मानिसहरू ज्ञानको अभावले नष्‍ट भएका छन्।

7 जति धेरै पुजारीहरू भए,

8 तिनीहरू मेरा मानिसहरूका पापद्वारा पोसिन्छन्,

9 अनि यस्तो हुनेछ: जस्ता प्रजाहरू छन्, त्यस्तै पुजारीहरू हुनेछन्।

10 “तिनीहरूले खानेछन्, तर सन्तुष्‍टि हुनेछैनन्;

11 याहवेहलाई त्यागेका छन्;

12 मेरा मानिसहरूले काठको मूर्तिसित सल्‍लाह लिन्छन्,

13 तिनीहरूले पर्वतका टाकुराहरूमा बलिदान चढाउँछन्;

14 “जब तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन्,

15 “हे इस्राएल, तैँले व्यभिचार गरे तापनि

16 इस्राएलका मानिसहरू हठी छन्;

17 एफ्राइम मूर्तिसँग जोडिएको छ;

18 तिनीहरूको मद्य सकिए तापनि

19 आँधीबेहरीले तिनीहरूलाई उडाएर लैजानेछ;

Ler em outra tradução

Comparar lado a lado