1 “आओ, हामी याहवेहतिर फर्कौँ।
2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ;
3 हामी याहवेहलाई स्वीकार गरौँ;
4 “हे एफ्राइम, म तँलाई के गरूँ?
5 यसकारण मैले तँलाई मेरा अगमवक्ताहरूसँग काटेर टुक्रा-टुक्रा पारेको छु;
6 किनकि म बलिदान होइन, तर दया चाहन्छु,
7 आदमले जस्तै तिनीहरूले मेरो करार भङ्ग गरेका छन्;
8 गिलाद दुष्ट मानिसहरूको सहर हो,
9 जसरी लुटेराहरूले मानिसलाई ढुकिबस्छन्,
10 मैले इस्राएलको घरानामा एउटा भयानक कुरा देखेको छु:
11 “मैले मेरा मानिसहरूको सुदिन पुनर्स्थापित गर्दा,