Lamentações 3

NPIONCB

1 याहवेहको क्रोधको लाठोद्वारा

2 उहाँले मलाई खेद्नुभयो, र उज्यालोको सट्टा

3 वास्तवमा उहाँले आफ्नो हात

4 उहाँले मेरो छाला र मासु धुजा-धुजा पारिदिनुभएको छ;

5 उहाँले मलाई तितोपना र कष्‍टले

6 उहाँले मलाई धेरै अगि मरेकाहरूलाईझैँ

7 म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ;

8 मैले उहाँलाई सहायताको निम्ति पुकार्दा र रुँदा पनि

9 उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ;

10 आक्रमण गर्नलाई ढुकिरहेको भालुजस्तै

11 उहाँले मलाई बाटोबाट घिसारेर लैजानुभयो,

12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो,

13 उहाँले आफ्नो ठोक्रोको काँडले

14 म सबै मानिसहरूको हाँसोको पात्र भएको छु;

15 उहाँले मलाई तितो जडीबुटीले भरिदिनुभयो

16 उहाँले रोडा चपाउन लगाएर मेरा दाँतहरू भाँचिदिनुभयो;

17 मेरो आत्माबाट शान्ति खोसिएको छ;

18 यसकारण म भन्दछु, “मेरो गौरव

19 म मेरो कष्‍ट र मेरो घरविहीनको अवस्था,

20 म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु,

21 तर पनि जब म यो कुरा स्मरण गर्दछु,

22 याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ;

23 हरेक बिहान ती नयाँ भएर आउँछन्;

24 म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ;

25 याहवेहमा आशा राख्नेहरू

26 याहवेहको उद्धारका निम्ति

27 आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु

28 त्यो एकलै शान्त भएर बसोस्;

29 त्यसले आफ्नो मुख भुइँसम्म झुकाओस्,

30 उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्;

31 किनकि प्रभुले

32 उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ;

33 किनकि उहाँले स्वइच्छाले

34 यहूदा देशका सबै कैदीहरूलाई

35 सर्वोच्‍च परमेश्‍वरको सामु

36 र तिनीहरूले न्याय नपाउँदा

37 प्रभुले आज्ञा गर्नुभएन भने

38 के सर्वोच्‍चका मुखबाट नै

39 जीवित मानिसले आफ्ना पापको

40 हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ,

41 हामी हाम्रा हात र हृदय स्वर्गका

42 “हामीले पाप गरेका छौँ र विद्रोह गरेका छौँ,

43 “तपाईं क्रोधले भरिनुभयो र हामीलाई खेद्नुभयो;

44 तपाईंले आफैँलाई बादलले ढाक्नुभएको छ,

45 तपाईंले हामीलाई राष्ट्रहरूका बीचमा

46 “हाम्रा सबै शत्रुहरूले

47 हामीले त्रास र खतराको पासो,

48 मेरा आँखाबाट आँसुका धारा निरन्तर बग्दछन्;

49 मेरा आँखाबाट आँसु नरोकी,

50 जबसम्म याहवेहले स्वर्गबाट

51 मैले देखेको कुराले मलाई शोकित बनाउँदछ;

52 मेरा शत्रुहरूले विनाकारण

53 तिनीहरूले एउटा खाडलमा मेरो जीवनको

54 पानी मेरो टाउकोसम्म नै आइपुग्यो;

55 हे याहवेह, मैले खाडलको गहिराइबाट,

56 तपाईंले मेरो बिन्ती सुन्‍नुभयो: “छुटकाराको मेरो पुकारप्रति

57 मैले पुकारेको दिनमा तपाईं मेरो छेउमा आउनुभयो,

58 हे प्रभु, तपाईंले मेरो मुद्दाहरू लिएर लड्नुभयो;

59 हे याहवेह, तपाईंले ममाथि भएको अत्याचार देख्नुभएको छ।

60 तिनीहरूले मसित लिएको बदलाको गहिराइ

61 हे याहवेह, तिनीहरूले ममाथि गरेका अपमान

62 मेरा शत्रुहरूले दिनभरि

63 तिनीहरूको उठाइ र बसाइ हेर्नुहोस्!

64 हे याहवेह, तिनीहरूका हातले जे गरेका छन्,

65 तिनीहरूका हृदयमा पर्दा लगाइदिनुहोस्;

66 हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्,

Ler em outra tradução

Comparar lado a lado