1 सुनले कसरी आफ्नो चमक हरायो!
2 सियोनका बहुमूल्य छोराहरू,
3 स्यालका माउले पनि तिनीहरूका
4 किनकि दुधे बालकको जिब्रो
5 कुनै समय मिठा-मिठा खानेकुरा खानेहरू
6 मेरो प्रजाको दण्ड
7 त्यसका राजकुमारहरू हिउँभन्दा
8 तर अहिले तिनीहरूको रूप मोसोभन्दा कालो भएको छ;
9 अनिकालले मर्नेहरूभन्दा
10 जब मेरा प्रजाहरू सर्वनाश भइरहेका थिए,
11 याहवेहले आफ्नो क्रोध पूर्ण रूपमा प्रकट गर्नुभएको छ;
12 कुनै पनि शत्रु र विरोधीहरू
13 तर त्यस देशका अगमवक्ताहरूका पाप
14 अहिले तिनीहरू अन्धा मानिसहरूजस्ता
15 मानिसहरूले अगमवक्ता र पुजारीहरूलाई कराएर भन्छन्,
16 याहवेह आफैँले तिनीहरूलाई छरपस्ट पार्नुभएको छ;
17 गुहारका निम्ति व्यर्थै बाटो हेर्दा-हेर्दा
18 मानिसहरूले हाम्रो हरेक पाइलाको सुराकी गरेको कारण
19 हामीलाई खेदो गर्नेहरू आकाशका
20 याहवेहको अभिषिक्त राजा,
21 हे ऊज देशमा बसोबास गर्ने एदोमकी छोरी,
22 हे सियोनकी छोरी, तेरो दण्डको अन्त्य हुनेछ;