1 प्रभुले आफ्नो रिसको बादलले
2 प्रभुले याकोबका सबै वासस्थानहरूलाई
3 उहाँको डरलाग्दो क्रोधमा इस्राएलको
4 उहाँले शत्रुले जस्तै आफ्नो धनुमा ताँदो चढाउनुभएको छ;
5 प्रभु शत्रुजस्तै बन्नुभएको छ;
6 उहाँले आफ्नो यरूशलेमको बासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ भत्काइदिनुभएको छ;
7 प्रभुले आफ्नो वेदीलाई इन्कार गर्नुभएको छ,
8 याहवेहले सियोनको छोरीका वरिपरिको
9 त्यसका मूलढोकाहरू जमिनमा भासिए;
10 सियोनका छोरीका धर्मगुरुहरू
11 मेरा आँखा रुँदा-रुँदा टट्टाइसकेका छन्,
12 जब तिनीहरू गल्लीहरूमा
13 हे यरूशलेमकी छोरी,
14 तिमीहरूका अगमवक्ताहरूका दर्शनहरू
15 तेरो बाटो छेउभएर जाने मानिसहरू
16 तेरा सबै शत्रुहरू आफ्ना मुख
17 याहवेहले जे योजना गर्नुभएको थियो;
18 मानिसका हृदयले
19 जब रातको पहिलो पहर सुरु हुन्छ,
20 “हे याहवेह हेर्नुहोस् र विचार गर्नुहोस्:
21 “बुढापाका र जवानहरू सडकको धुलोमा
22 “तपाईंले चाडको दिनमा मानिसहरूलाई बोलाएझैँ,